Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कोरोना प्रभावित क्षेत्रका बालबालिकालाई लत्ता कपडा

  • उपहार न्युज
  • बुधबार, फाल्गुन १९ २०७७
कोरोना प्रभावित क्षेत्रका बालबालिकालाई लत्ता कपडा

उपाहार न्यूज | उदयपुर फागुन १९
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका कोरोना प्रभावित क्षेत्रका बालबालिकाहरुलार्य लत्ताकपडा वितरण गरिएको छ । दुवई एम्बेसीको सहयोग तथा मुलधार महिला सेवा केन्द्र मासवेसको संयोजनमा बालबालिकाहरुलाई लत्ताकपडा वितरण गरिएको हो ।
त्रिनपा ३ भुल्के स्थित मदरसा तालेमुल स्लामका ८४ जना बालबालिकाहरुलाई लत्ताकपडा वितरण गरिएको मुलधार महिला सेवा केन्द्र मासवेस उदयपुरका अध्यक्ष नजबुल खानले जानकारी दिनु भयो । नेपालमा कोरोना भाईरसको इपिसेन्टरको रुपमा लिईएको उदयपुरमा पहिलो पटक भुल्के क्षेत्र कोरोनाको संक्रमण देखा परेको थियो । कोरोना भाइरसको संक्रमण देखा पर्दा स्थानिय नागरिकहरुको दैनिकी देखि आर्थिक अबस्थामा समेत प्रभावित भएको थियो ।

Last updated:2021 Mar 07 Sunday 04:07:35

प्रतिक्रिया
सम्बन्धित समाचार