Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

ताप्लीमा बाल संरक्षण संबन्धि तालिम सुरु

  • उपहार न्यूज
  • सोमबार, साउन ३२ २०७८
ताप्लीमा बाल संरक्षण संबन्धि तालिम सुरु

ठविन्द्र मगर
रुपाटार श्रावण ३२
ताप्ली गा।पा रुपाटार मा बाल संरक्षण को सबालमा स्थानीय स्तरको अबस्था बिश्लेषण र रणनीतिक योजना निर्माण को लागि बाल अधिकार समितिलाई २ दिने तालिम शुरु ्र ताप्ली गा।पा अध्यक्ष प्रमुख अतिथि रसामाजिक शाखा संयोजक साथै वडा नं।१ का वडाध्यक्ष गोबिन्द बिक्रम सेनको अध्यक्षता मा भएको हो ्र सहभागी ५ वटै वडाका जनप्रतिनिधिरबाला अधिकार समितिका प्रतिनिधिहरु बाल्कवका माल्बालिका सहभागी थिए ्र सहजीकरण बालबालिका परिषद प्रदेश नं।१ सम्योजक सुमन अधिकारीले गर्नु भएको छ ्र वोर्ल्ड भिजन फिल्ड कोर्डिनेटर आनन्द खड्का र इन्द्र नारायण श्रेष्ठ ले पनि सहजीकरण गरिरहनु भएको छ ्र

Last updated:2021 Aug 16 Monday 12:48:05

प्रतिक्रिया
सम्बन्धित समाचार