उपाहार न्यूज
उदयपुर पौष ६
नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत दलित महिला तर्फको मतगणना सुरु भएको छ । प्रारम्भीक मतगणना २०० गणना गर्दा लक्ष्मी परियार पहिलो स्थानमा छिन् । चार दलित महिलाको लागि १३ जनाको उम्मेदवारीमा हाल सम्म सबै भन्दा बढि लक्ष्मी परियारले १०३ मत प्राप्त गरेका छिन् । दोस्रो स्थानमा १०० मतका साथ सुजता परियार रहेका छन् ।
२०० मत गणनाको अबस्था
कमला नेपाली १०
कलावती देवी पासवान २७
कविता सरदार ८४
देवीका नेपाली १७
पवित्रा विश्वकर्मा ७१
विमला नेपाली ७७
रुपा वि।क८३
।लक्ष्मी परियार १०३
विष्णु माया परियार१३
शान्ति परियार८९
श्याम देबि पासवान १७
सीता मिजार ७२