Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

आजको फलफूलतथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

  • उपहार न्यूज
  • आइतबार, मंसिर २ २०८१
आजको फलफूलतथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

काठमाडौँ । कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आइतबारकालागि तरकारी तथाफलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार,गोलभेडाठूलो भारतीयको न्यूनतममूल्यप्रतिकिलो ९० रुपैयाँ र सानो लोकलगोलभेडाको मूल्यप्रतिकिलो ६० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७५, आलु सेतोको ६०, लोकलबन्दाको मुल्य६०,काउली स्थानीयको १०० रुपैयाँकायमभएको छ । यसैगरी भन्टाडल्लोको मूल्य५०रुपैयाँ र भन्टालाम्चोको ४० रुपैयाँकायमभएको छ । रायो सागको मूल्य३० रुपैयाँ छ । तोरिको साग५० ,पालूगो साग९० र चमसुरको साग १००, स्कूसको मूल्य २० रुपैयाँ रहेको छ । त्यस्तै,लोकलगाजर १५० रुपैयाँ, तने बोडी१६० रुपैयाँ, मकै बोडी६० रुपैयाँ, मटरकोशा१००रुपैयाँ, राजमाघिउसिमी११०रुपैयाँ,लौका ५०,घिरौला७० रुपैयाँर लोकल परवर ७० रुपैयाँ रहेको छ ।त्यस्तै,अनारको ४५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९० ,केरा १५०,स्याउफूजी २८० रहेको छ ।

Last updated:2024 Nov 17 Sunday 06:02:00

प्रतिक्रिया
सम्बन्धित समाचार