Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

घट्न थाल्यो काठमाडौंको तापक्रम, बढ्न थाल्यो चिसो

  • उपहार न्यूज
  • बुधबार, मंसिर ५ २०८१
घट्न थाल्यो काठमाडौंको तापक्रम,  बढ्न थाल्यो चिसो

काठमाडौं । काठमाडौंउपत्यकाको तापक्रम घटेसँगै चिसो बढेको छ । दिनदिनै तापक्रम घटेसँगै उपत्यकामा चिसो बढेको हो ।
आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यसअघि मंगलबार बिहान काठमाडौंको तापक्रम ९.९ डिग्री सेल्सियस थियो । काठमाडौं मात्रै नभैइ देशभरकै तापक्रम घटिरहेको छ ।हिउँदयाम नजिकिँदै गरेकाले तापक्रम घटेर देशभर चिसो बढ्दै गएको हो ।

Last updated:2024 Nov 20 Wednesday 07:59:35

प्रतिक्रिया
सम्बन्धित समाचार