


नेपालकै गहिरो ताल फोक्सुण्डो ताल कर्णाली प्रदेशको डोल्पा जिल्लामा अवस्थित छ । समुन्द्र सतहबाट ३६३५ मिटरको उचाईमा रहेको अँग्रेजी Y तथा फोक्सो आकारको निर्जिब ताल हो । यो तालमा कुनैपनि पानीमा हुने जिव पाइदैनन त्यसैले पनि यो निर्जीव तालले परिचित छ । शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्ने यो ताल हेर्न हरेक बर्ष हजारौ स्वदेशी तथा बिदेशी पर्यटक आउने गर्दछन ।
तस्बीरहरु ः डोल्पाका पत्रकार टेक शाहि क्षेत्रीको सहयोगमा