Upahar News आइतबार, कार्तिक ९ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.

प्राकृतिक कलाको अनुपम नमुना : पानतले स्टोन पार्क

  • उपहार न्यूज
  • मंगलबार, साउन १९ २०८३
प्राकृतिक कलाको अनुपम नमुना : पानतले स्टोन पार्क

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ८, पानतलेमा अवस्थित स्टोन पार्क प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक पर्यटकीय गन्तव्य हो। यहाँ रहेका विभिन्न आकार प्रकारका ढुङ्गाहरूले प्रकृतिले सिर्जना गरेको अद्भुत कलाको अनुभूति गराउँछन् ।

Last updated:2026 Aug 04 Tuesday 09:27:34

प्रतिक्रिया
सम्बन्धित समाचार