उपहार न्यूज
उदययपुर फागुन ३
नेपाल सुनचादी व्यवसायी संघ उदयपुरको सातौ र आठौ बार्षिक साधरण सभा तथा पाँचौ अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । गत शनिवार आयोजित साधरण सभा तथा अधिवेशनबाट रामप्रसाद विश्वकर्माको अध्यक्षतामा नयाँ समिति चयन भएको हो ।
समितिकाृ बरिष्ठ उपाध्यक्षमा सुरेन्द्र लुवागुन, प्रथम उपाध्यक्षमा सङगीता विश्वकर्मा, द्धितृय उपाध्यक्षमा सन्तोष विश्वकर्मा, महासचिवमा प्रदिप बराईली, कोषाध्यक्षमा रामकुमार विश्वकर्मा, सह कोषाध्यक्षमा रन्जिता गजमेर विश्वकर्मा सदस्यहरुमा यसोधा विश्वकर्मा, इन्द्र बहादुर विश्वकर्मा, कोसिस शंकर विश्वकर्मा, समीर विश्वकर्मा, लाल बहादुर विश्वकर्र्मा, राजेन्द्र प्रसाद पूर्वे र रन्जित विश्वकर्मा चयन भएका छन् । अधिवेशनको उद्घाटन शत्रमा त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई, सनुचादी व्यवसायी संघका कोशी प्रदेश अध्यक्ष रमेश विश्वकर्मा लगायतले शुभकामना दिनु भएको थियो ।