Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

रौतामाईको बजेट ६६ करोड ९९ लाख

  • उपहार न्यूज
  • मंगलबार, असार १० २०८२
रौतामाईको बजेट ६६ करोड ९९ लाख

उपहार न्यूज
भुट्टार असार १०
उदयपुरको रौतामाई गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ को लागि ६६ लाख ९९ हजार ६१ हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न गाउँपालिकाको गाउँ सभा मार्फत गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि सो बजेट सार्वजनिक गरेको हो ।
गाउँ सभामा गाउँपालिका अध्यक्ष विरेन्द्रकुमार मगरले निति तथा कार्यक्रम र उपाध्यक्ष भपेन्द्र बहादुर थापाले प्रस्तुत गर्नु भएको बजेट पालिकाको आन्तरिक राजश्व, संघिय सरकार र प्रदेश सरकारको राजश्व वाडफाड, संघिय सरकार र प्रदेश सरकार बाट प्राप्त हुने अनुदान गरी सो बजेट सार्वजनिक गरिएको गाउँपालिकाको आर्थिक प्रशासन शाखाका भेषराज पराजुलीले जानकारी दिनु भयो ।

Last updated:2025 Jun 24 Tuesday 16:26:21

प्रतिक्रिया
सम्बन्धित समाचार