Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

ओली र मोदी बीच भेटवार्ता

  • उपहार न्यूज
  • शुक्रबार, चैत्र २१ २०८१
ओली र मोदी बीच भेटवार्ता

 

उपहार न्यूज
चैत २३,

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा भेटवर्ता भएको छ ।

शुक्रबार थाइल्याण्डमा दुवै देशका प्रधानमन्त्रीबीच शिष्टाचार भेटघाट भएको हो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरुबीच भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको छ ।

Last updated:2025 Apr 04 Friday 23:58:20

प्रतिक्रिया
सम्बन्धित समाचार