Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

राजावादी नेता मिश्र र जबरालाई अदालतबाट दोस्रो पटक म्याद

  • उपहार न्यूज
  • बिहिबार, चैत्र २० २०८१
राजावादी नेता मिश्र र जबरालाई अदालतबाट दोस्रो पटक म्याद

 

उपहार न्यूज
चैत २१,
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा। धवल शमशेर जबरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिएको छ।

गत चैत १५ गते राति पक्राउ परेका नेताद्वयलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो। राज्यविरुद्धको कसुरमा मिश्र र महामन्त्री जबरासहित ११ जनाविरुद्ध राज्यद्रोह र अपराधिक पद्रवसहितका मुद्दामा प्रहरीले अनुसन्धान गर्दैछ।
यसअघि पाँच दिनको म्याद मागेर अनुसन्धान गरिरहेको प्रहरीले दोस्रो पटक थप्न लागेको हो।

Last updated:2025 Apr 03 Thursday 00:16:09

प्रतिक्रिया
सम्बन्धित समाचार