Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

बेल्टारमा बरफ नष्ट गरियो

  • उपहार न्यूज
  • शनिबार, चैत्र १५ २०८१
बेल्टारमा बरफ नष्ट गरियो

उपहार न्यूज
चैत १६,

बालबालिकाको स्वास्थ्यलाई ध्यान केन्द्रित गर्दै बेल्टारको ज्योति माविको प्रवेश द्वारमा बेच्न ल्याइएको बरफ अखाद्य वस्तु भन्दै आज नष्ट गरिएको छ ।
बेल्टार बसाहा उद्योग वाणिाज्य संघ बेल्टार, नेपाल प्रहरी र नगरपालिकाको रोहबरमा उक्त बरफ नष्ट गरिएको छ ।
बरफ पुरै रातो रंग मिसावट भएको पाइएकोले खान योग्य नभएको उनीहरुको भनाइ छ ।

Last updated:2025 Mar 29 Saturday 00:05:19

प्रतिक्रिया
सम्बन्धित समाचार