Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

मिर्गौलामा समस्या देखिए लगतै जिसस उदयपुरका पुर्ब प्रमुख परियार अस्पताल भर्ना

  • उपहार न्यूज
  • शुक्रबार, चैत्र १४ २०८१
मिर्गौलामा समस्या देखिए लगतै जिसस उदयपुरका पुर्ब प्रमुख परियार अस्पताल भर्ना

उपहार न्यूज

चैत्र १५
दुबै मिर्गौलामा खराबी देखिएपछि जिल्ला समन्वय समिति उदयपुरका पुर्ब प्रमुख खड्ग बहादुर परियारलाई अस्पतालमा भर्नाका गरिएको छ ।

नेकपा एमाले उदयपुरका पुर्ब अध्यक्ष परमेस्वर घिमिरेका अनुसार परियारको दुबै मिर्गौला तत्काल प्रत्यारोपण गर्नुपर्ने भएको हुनाले अहिले उनलाई सहिद धर्मभक्त रास्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको बताए ।

उदयपुरगढी गाउपालिका ७ निबासी परियारको आर्थिक अबस्था कमजोर रहेकोले उनको उपचारकोलागि अहिले सार्वजनिक रुपमै सबैले आर्थिक सहयोग गर्न भनि नेकपा एमाले पुर्ब अध्यक्ष घिमिरेले बताउनुका साथै परियारको परिवारले समेत अपिल गरेका छ्न

Last updated:2025 Mar 28 Friday 00:26:58

प्रतिक्रिया
सम्बन्धित समाचार