Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सप्तकोशीमा हाम फालेर एकको मुत्यु

  • उपहार न्यूज
  • आइतबार, फाल्गुन २५ २०८१
सप्तकोशीमा हाम फालेर एकको मुत्यु

उपहार न्यूज
उदयपुर फागुन २५
सप्तकोसीको पुलबाट नदिमा हाम फालेर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी धरान १५ का ४५ वर्षीय धुर्गाप्रसाद कुरुङबाङ्ग लिम्बु रहेको रहेका छन् ।
आइतबार बिहान करिब ८ बजे उदयपुर र सुनसरीको सिमामा रहेको सप्तकोशी पुलबाट हाम फालेर उनको मृत्यु भएको हो।
लिम्बुले पुलको छेउमा आफ्नो स्कुटर र चप्पल छोडेर कोशीमा हाम फालेका थिए। हाम फालेको बारे स्थानीयहरुले प्रहरीलाई जानकारी गराएपछी खोजतलास गर्ने क्रममा बिहान करिब १० बजे लिम्बुको शव कोशी नदीबाट निकालिएको हो। लिम्बुको शवलाई पोस्टमार्टमका लागि धरान स्थित वीपी कोइराला स्वस्थ्य बिज्ञान प्रतिस्ठान लगिएको छ।

Last updated:2025 Mar 09 Sunday 13:59:36

प्रतिक्रिया
सम्बन्धित समाचार