Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सेना दिवशको अवसरमा वकतृत्वकला र फोटो प्रदर्शनी हुने

  • उपहार न्यूज
  • आइतबार, फाल्गुन ११ २०८१
सेना दिवशको अवसरमा वकतृत्वकला र फोटो प्रदर्शनी हुने

उपहार न्यूज
उदयपुर फागुन ११
नेपाली सेनाको स्थापना दिवशको असबरमा उदयपुरमा पनि विविध कार्यक्रम सहित मनाईने भएको छ । महाशिवरात्री पर्वको अबसर २६२ औ सेना दिवशको अबसर पारेर नेपाली सेनाको पशुपती प्रसाद गणले अन्तर विद्यालय स्तरीय वकतृत्व कला प्रतियोगीता आयोजना गर्न लागेको हो । फागुन १४ गते महाशिवरात्री तथा सेना दिवशको अबसरमा पशुपती प्रसाद गणले विश्व शान्ति स्थापनामा नेपाली सेनाको भुमिका शिर्षकमा वकतृत्व कला आयोजना गर्न लागेको हो ।
सोहि अबसरमा पशुपती प्रसाद गणमा सेनाले फोटो तथा वृहत प्रदर्शनी गर्न लागेको छ, फोटो तथा वृहत प्रदर्शनीमा निःशुल्क प्रवेश रहेको नेपाली सेना पशुपती प्रसाद गण पिपलटार व्यारेक स्रोतले जानकारी दिएको छ ।

Last updated:2025 Feb 23 Sunday 08:10:19

प्रतिक्रिया
सम्बन्धित समाचार