Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बाबरी सामुदायीक वनद्धारा ५ सम्मानित

  • उपहार न्यूज
  • आइतबार, माघ १३ २०८१
बाबरी सामुदायीक वनद्धारा ५ सम्मानित

उपहार न्यूज
उदयपुर माघ १३
त्रियुगा नगरपालिका वडा नम्बर १० स्थित बाबरी सामुदायीक वन उपभोक्ता समितिले आफ्नो २५ औ बार्षिक साधरण सभाको अबसर पारेर विभिन्न क्षेत्रका ५ जना व्यक्तित्वलाई सम्मान गरेको छ । बाबरी सामुदायीक वन उपभोक्ता समितिको आफ्नै भवन परिसरमा आयोजित साधरण सभाको अबसर पारेर वनले लामो समय देखि शिक्षा क्षेत्रमा योग्दान पु¥याउनु हुने व्यक्तित्व विरेन्द्र कुमार बस्नेत, सामुदायीक वनका अभियन्ता वन महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेत, वावरी सामुदायीक वन उपभोक्ता समितिका पूर्व अध्यक्ष प्रकास कुमार खड्का, मानव अधिकारकर्मी भरत खड्का र पूर्वराष्ट्रसेवक निगम कोइरालालाई सम्मान गरिएको सामुदायीक वनका अध्यक्ष अभिमन्यू खड्काले बताउनु भयो । सामुदायीक वन उपभोक्ता समितिको २५ औ बार्षिक साधरण सभाले आय व्याय प्रस्तुत संगै चालु आर्थिक बर्षको लागि ३२ लाखको निति तथा कार्यक्रम पारित गर्दै साधरण सभा सम्पन्न भएको अध्यक्ष अभिमन्यू खड्काले बताउनु भयो ।

Last updated:2025 Jan 26 Sunday 08:33:10

प्रतिक्रिया
सम्बन्धित समाचार