Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

आजको मौसमःपश्चिमीवायुको सामान्यप्रभाव

  • उपहार न्यूज
  • शुक्रबार, मंसिर १४ २०८१
आजको मौसमःपश्चिमीवायुको सामान्यप्रभाव

काठमाडौं। जलतथा मौसमविज्ञानविभागलेहाल देशमापश्चिमीवायुको सामान्यप्रभाव रहेको तथा कोशी, बागमती र गण्डकीप्रदेशको पहाडी भू–भागमाआंशिकबदली रहीबाँकीभागमा मौसम सफा रहेको जनाएको छ ।विभागकाअनुसार देशको पहाडी भू–भागमाआंशिकबदली रहीबाँकी भू–भागमाआंशिकबदली देखि मौसम मुख्यतया सफा रहेको छ। तराई भू–भागका केही स्थानहरूमातथापहाडी भू–भागकाथोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।आजदिउँसो कोशीप्रदेशकापहाडीभागमाआंशिकबदली रहीबाँकीभागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति कोशी र गण्डकीप्रदेशकापहाडीभागमाआंशिकबदली रहीबाँकीभागमा मौसम सफा रहनेछ । गण्डकीप्रदेशकाउच्चपहाडीतथाहिमालीभागका एक–दूई स्थानमाहल्काहिमपातको सम्भावना रहेको छ ।आगामी २४ घण्टामागण्डकीप्रदेशकाउच्चपहाडीतथाहिमाली भू–भागका एक–दुई स्थानमाहल्काहिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट पर्यटनतथापर्वतारोहणमाआंशिक असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्क रहनविभागले अनुरोध गरेको छ ।

Last updated:2024 Nov 29 Friday 08:43:21

प्रतिक्रिया
सम्बन्धित समाचार