Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

  • उपहार न्यूज
  • बिहिबार, मंसिर ६ २०८१
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । बैठकले सरकारका कारबाहीका विषयमा विभिन्न निर्णय गर्ने बताइएको छ।बैठकले प्रधानमन्त्री ओलीको आगामी साता हुने भनिएको चीन भ्रमणको कार्यतालिकालाई स्वीकृत गर्ने बुझिएको छ। त्यस्तै बैठकमा केही नियुक्ति तथा बढुवाका साथै केही अन्य निर्णय हुन सक्ने बताइएको छ।

Last updated:2024 Nov 21 Thursday 06:14:19

प्रतिक्रिया
सम्बन्धित समाचार