Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सुनको मूल्य बढ्दा चाँदी घट्यो

  • उपहार न्यूज
  • बुधबार, मंसिर ५ २०८१
सुनको मूल्य बढ्दा चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजछापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो ।मंगलबार तोलामा१ लाख ६२ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ६३ हजारमा कारोवार भैइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य भने ५ रूपैयाँले घटेको छ । मंगलबार १ हजार ९ सय ५५ रुपैयाँमा कारोवार भएको चाँदी बुधबार ५ रूपैयाँले घटेर १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Last updated:2024 Nov 20 Wednesday 07:17:44

प्रतिक्रिया
सम्बन्धित समाचार