Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

आजको मौसमःकेहीभूभागमा वर्षाको सम्भावना

  • उपहार न्यूज
  • मंगलबार, मंसिर ४ २०८१
आजको मौसमःकेहीभूभागमा वर्षाको सम्भावना

काठमाडौं । जलतथा मौसमविज्ञानविभाग मौसम पूर्वानुमानमहाशाखाले हाल देशभर पश्चिमीवायु तथापहाडीभूभागमा स्थानीयवायुको सामान्यप्रभाव रहेको जनाएको छ ।महाशाखाकाअनुसार अहिले देशकापहाडीभूभागमाआंशिकबदली रहीबाँकीभूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आजदिउँसो कोशी, बागमती र गण्डकीप्रदेशकापहाडीभूभागमाआंशिकबदली रहीबाँकीभूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशीप्रदेश र गण्डकीप्रदेशकापहाडीभूभागकाएकदुई स्थानमाभने हल्का वर्षाको सम्भावना रहेको छ ।आज रातिकोशी, बागमती र गण्डकीप्रदेशकापहाडीभूभागमाआंशिकबदली रहीबाँकीभूभागमा मौसम मुख्यतया सफा रहने छ।कोशीप्रदेश र गण्डकीप्रदेशकापहाडीभूभागकाएकदुई स्थानमाहल्का वर्षाको सम्भावना रहेको छ ।

Last updated:2024 Nov 19 Tuesday 06:06:27

प्रतिक्रिया
सम्बन्धित समाचार