काठमाडौं । जलतथा मौसमविज्ञानविभाग मौसम पूर्वानुमानमहाशाखाले हाल देशभर पश्चिमीवायु तथापहाडीभूभागमा स्थानीयवायुको सामान्यप्रभाव रहेको जनाएको छ ।महाशाखाकाअनुसार अहिले कोशीप्रदेश, बागमतीप्रदेश र गण्डकीप्रदेशकापहाडीभूभागमाआंशिकबदली रहीबाँकीभूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशका तराई भूभागकाथोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।आजदिउँसो कोशीप्रदेश, बागमतीप्रदेश र गण्डकीप्रदेशकापहाडीभूभागमाआंशिकबदली रहीबाँकीभूभागमा मौसम मुख्यतया सफा रहने छभने कोशीप्रदेश र गण्डकीप्रदेशकापहाडीभूभागकाएकदुई स्थानमाहल्का वर्षाको सम्भावना रहेको छ ।त्यस्तै,आज राति कोशीप्रदेश र गण्डकीप्रदेशकापहाडीभूभागमाआंशिकबदली रहीबाँकीभूभागमा मौसम मुख्यतया सफानै रहने छ।