Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

मौसमपूर्वानुमान ःयीस्थानमाहुनेछहल्का वर्षा

  • उपहार न्यूज
  • शनिबार, कार्तिक २४ २०८१
मौसमपूर्वानुमान ःयीस्थानमाहुनेछहल्का वर्षा

काठमाडौं । देशभर पश्चिमीवायु र स्थानीयवायुको आंशिकप्रभावकायमै छ। कोशीप्रदेशलगायत देशको पहाडी भू–भागमाआंशिकबदली रही कोशीप्रदेशका एक दुई स्थानमाहल्का वर्षा भइरहेको जलतथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमानमहाशाखाले जनाएको छ । शनिबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिंमप्रदेशलगायत देशका पहाडी भू–भागमाआंशिकबदली रहीबाँकी भू–भागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छ । यीप्रदेशका पहाडी भू–भागकाथोरै तथाबाँकीप्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । रातिदेशका पहाडी भू–भागमाआंशिकबदली रहीबाँकी भू–भागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।महाशाखाकाअनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।

Last updated:2024 Nov 09 Saturday 09:11:32

प्रतिक्रिया
सम्बन्धित समाचार