Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक २३ २०८१
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

काठमाडौं । यस वर्षको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ शुक्रबारबार बिहानउदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाकालागि तराईका जिल्लाकाविभिन्ननदी, तलाउ र पोखरीसँगै काठमाडौं उपत्यकालगायतका क्षेत्रकानदीनदीतलाउ र पोखरीमा रातभर जाग्रामबसीशक्रबार बिहान अर्घ्य दिएसँगै छठ सकिएको हो । छठको मुख्यदिनबिहीबारअस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ्य दिएकाभक्तजनले बिहीबार बिहानउदाउँदो सूर्यको पूजाआराधना गरेपछि छठ समापनभएको हो । बुधबार सरकारले देशभर सार्वजनिकबिदादिएको थियो ।पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्तितथाविभिन्नमनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।अब छठीमातालाई लगाइएको प्रसाद आफन्तजनकहाँ लैजाने परम्परा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार