Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

मौसमपूर्वानुमान ः यीतीनप्रदेशमाहल्का वर्षाहुने

  • उपहार न्यूज
  • बिहिबार, कार्तिक २२ २०८१
मौसमपूर्वानुमान ः यीतीनप्रदेशमाहल्का वर्षाहुने

काठमाडौं । जलतथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमानमहाशाखाले हाल देशभर पश्चिमीवायु र स्थानीयवायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाकाअनुसार अहिले देशको पहाडी भूभागमाआंशिकबदली रहीबाँकीभूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आजदिउँसो देशको पहाडी भूभागमाआंशिकबदली रहीबाँकीभूभागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशीप्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिमप्रदेशका पहाडी भूभागकाएकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहितहल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज रातिदेशका पहाडी भूभागमाआंशिकबदली रहीबाँकीभूभागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Last updated:2024 Nov 07 Thursday 09:15:34

प्रतिक्रिया
सम्बन्धित समाचार