Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

जुवातास खेलिरहेको अवस्थामा ४५ जनापक्राउ

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक १६ २०८१
जुवातास खेलिरहेको अवस्थामा ४५ जनापक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामाप्रहरीले ४५ जनालाईपक्राउ गरेको छ । मोरङ, बिराटनगर महानगरपालिका–१७ दरैयामाजुवातास खेलिरहेको अवस्थामा सोहीमहानगरपालिका–१६ बस्ने ३५ वर्षीय हरेराम चौधरी समेत १७जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाकाप्रहरी कार्यालय रानीबाटखटिएको प्रहरीलेउनीहरूलाई नगद ६० हजार रूपैयाँ र २ बुक सहितपक्राउ गरेको हो । डडेल्धुरा, गन्यापधुरा गाउँपालिका–३ गोयलखेत बस्ने ३२ वर्षीय दिपक देउवाकोघरमा जुवातास खेलिरहेको अवस्थामादिपक समेत २८ जनालाई गए रातिप्रहरीले पक्राउगरेको छ । जिल्लाप्रहरी कार्यालय डडेल्धुराबाटखटिएको प्रहरीले उनीहरूलाई नगद ४लाख ४१ हजार ८ सय ६९ रूपैयाँ र १६ बुक तास सहितपक्राउ गरेको हो । यस सम्बन्धमाप्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Last updated:2024 Nov 01 Friday 12:06:33

प्रतिक्रिया
सम्बन्धित समाचार