Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

नयाँ डिएसपीलाई चेम्बरले ग¥यो कटारीमा स्वागत

  • उपहार न्यूज
  • सोमबार, असोज २१ २०८१
नयाँ डिएसपीलाई चेम्बरले ग¥यो कटारीमा स्वागत

उपहार न्यूज
कटारी असोज २१
चेम्बर अफ कमर्श कटारी उदयपुरले स्थानिय शान्ति सुरक्षालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय कटारीमा भर्खरी सरुवा भएर आएका प्रमुख प्रहरी नायव उपरिक्षक कमल बजगाईलाई स्वागत गरेको छ । चाडवाड नजिकिए संगै कटारी क्षेत्रको शान्ति सुरक्षा समेतलाई ध्यानमा राख्दै कटारी चेम्बर अफ कमर्शले प्रहरी उपरिक्षक बजगाई, शसस्त्र प्रहरीका प्रमुख सहित स्थानिय व्यवसायीको सहभागीतामा शान्ति सुरक्षा, लागुऔषध दुव्र्यसनी न्यूनीकरण, ट्राफिक व्यवस्थापन, लगायतका बिषयमा छलफल गरेको छ । कटारी चेम्बर अफ कमर्शका अध्यक्ष पवन श्रेष्ठको नेतृत्वमा गएको व्यवसायीहरुको समुहले शुभकामना आदन प्रदान सहित सुरक्षा प्रमुखहरु संग संवाद तथा छलफल संचालन गरेको हो ।

Last updated:2024 Oct 07 Monday 15:58:35

प्रतिक्रिया
सम्बन्धित समाचार