Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

“प्रथम यमन तीज म्युजिक अवार्ड २०८१” को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक

  • उपहार न्यूज
  • शुक्रबार, साउन १८ २०८१
“प्रथम यमन तीज म्युजिक अवार्ड २०८१” को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक

“प्रथम यमन तीज म्युजिक अवार्ड २०८१” को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको छ। हिन्दु नारीहरुको महान चार्ड तीजको अवसरमा “प्रथम यमन तीज म्युजिक अवार्ड २०८१” को १८ बिधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको हो । अवार्डमा समावेश गीत संगीतलाई जुरीहरु वरिष्ठ कवि तथा गीतकार अमर बान्तु, वरिष्ठ गायिका लोचन भट्टराई, गीतकार डा. ओम कृष्ण प्रसाईं, वरिष्ठ रेकर्डिस्ट राजिव शाह, वरिष्ठ सङ्गीतकार बिकाश चौधरी, कुशल अडियो सम्पादक गोविन्द सोनी, कुशल भिडियो सम्पादक अर्जुन पोखरेल लगायतको टिमले छनौट गरेर उत्कृष्ट ५ को सूची तयार गरेको हो ।

नेपाली सस्कार, सस्कृती, नेपाली गीत संगीतलाई प्रबद्र्धन तथा सम्बर्द्धन गर्दै यो क्षेत्रलाई चलायमान र क्रियाशीलता बनाउन अवार्डले मद्दत गर्ने आयोजक मार्क ग्रुप प्रा लि का अध्यक्ष महेश घिमिरे र अवार्डका संयोजक तारावीर पाण्डेले बताए । अवार्डमा दुई दशक भन्दा लामो समय संगीतमा बिताएका एक स्रष्टालाई नगद सहित ‘लाईफटाईम एचिभमेन्ट अवार्ड’ले सम्मान गरिनेछ भने महिला रङ्ग पत्रकारलाई नगत राशी सहित सम्मान गरिने आयोजकले जनाएको छ । अवार्ड बितरण २०८१ भाद्र १४ गते तीजको दर खाने विशेष कार्यक्रमको आयोजना गरि विशेष ब्याक्तित्व को प्रमुख आतिथ्यतामा हुँदैछ ।

उत्कृष्ट ५ मनोनयन

सर्वोत्कृष्ट तीज गीत २०८० (क) कल्ले देख्यो र ? (ख) कमाउनेनी हो रमाउनेनी हो (ग) यो रमाइलो तीजैमा (घ) वलामा (ङ) यो तीजको लहर हो

सर्वोत्कृष्ट तीज गीत शब्द २०८० (क) दिपक शर्मा – कल्ले देख्यो र (ख) गणेश सुवेदी – भन्छन स्वामीले (ग) नेत्र अर्याल – कमाउनेनी हो रमाउनेनी हो (घ) दिपासा बि.सी. -अरिकैको दासी बरिलै (ङ) डि. पी. खनाल – यो तीजको लहर हो

सर्वोत्कृष्ट तीज गीत लय २०८० (क) ताराप्रकाश लिम्बू -रातै सारी रातै टिकी (ख) दिपक शर्मा – कल्ले देख्यो र (ग) आशिष् अवीरल – वलामा (घ) वि.पि. वाग्ले – बरिलै माइतिको याद आको (ङ) रेखा बि.सी. – अरिकैको दासी बरिलै

सर्वोत्कृष्ट तीज गीत गायिका २०८० (क) टीका पुन – कर्मैले घुमायो (ख) मेलिना राई – यो तीजको लहर हो (ग) शिन्धु मल्ल – ऐना हेरी (घ) मल्लिका कार्की – रातै सारी रातै टिकि (ङ) मन्जु थापा – यो तीजमा नजाने माइती

सर्वोत्कृष्ट तीज गीत गायक (क) खेम सेन्चुरी – कमाउनेनी हो रमाउनेनी हो (ख) प्रकाश पराजुली – दिदी बहिनी (ग) दुर्गेश थापा – दुर्गा नाच्छे (घ) खुमन अधिकारी – तीज चार्ड नारीको (ङ) विशाल रायमाझी – साडीको पल्लु

सर्वोत्कृष्ट तीज गीत सङ्गीत सम्योजक २०८० (क) नरेन्द्र बियोगी – कल्ले देख्यो र (ख) राजन इशान – रातै सारी रातै टिकी (ग) श्यामस्वैत रसाइली – पियारी (घ) सुदिप सागर – उजेली जुनेली (ङ) सबिन लिम्बू – तीजको रमझमी ०८.सर्वोत्कृष्ट तीज गीत ध्वनी मुद्रक (क) नकुल काजी – यो तीजमा नजाने माइती (ख) गोवीन्द अनेक – तीजको सम्झना (ग) राजन बाबू थारु – रातै सारी रातै टिकी (घ) प्रकाश श्रेष्ठ – भन्छन स्वामीले (ङ) दिल समर्पण – यो तीजको लहर हो

सर्वोत्कृष्ट तीज गीत ध्वनी सम्पादक २०८० (क) चन्द्र चौधरी – नाचौ छम छम (ख) सुमन राना – अरिकैको दासी बरिलै (ग) प्रकाश खरेल – बालापनको तीज (घ) श्याम स्वेत रसाइली – यो रमाइलो तीजैमा (ङ) खडक बाजुराली – कमाउनेनी हो रमाउनेनी हो

सर्वोत्कृष्ट तीज गीत बाध्यबादक २०८० (क) सन्जीव बराइली – भन्छन स्वामीले(गितार) (ख) रत्न बि.क. – यो तीजको लहर हो (बासुरी) (ग) धर्म गन्धर्व – वलामा (सारङ्गी) (घ) बल ब. जैरु – वलामा (सहनाइ) (ङ) भुवन गन्धर्व – जोडी मिलाइदेउ(छाला बाजा)

१०.सर्वोत्कृष्ट तीज गीत छायांकार २०८० (क) ज्ञानेन्द्र शर्मा – यो रमाइलो तीजमा (ख) उत्सव दाहाल – न्नाचेको नाचै गर्ने हो (ग) नवराज उप्रेती – कमाउनेनी हो रमाउनेनी हो (घ) हरि हुमगाइ – रातै सारी रातै टिकी (ङ) अर्जुन तिवारी – यो तीजको लहर हो

११.सर्वोत्कृष्ट तीज गीत श्रीङ्गार २०८० (क) विमला तामाङ्ग – कल्ले देख्यो र (ख) सरु ओली – वलामा (ग) सीता मगर – के गर्यो करिमैले (घ) सरीता प्रजाप्रती – तीजको सम्झना (ङ) सङ्गीता बि.क. – कर्मैले घुमायो १२.सर्वोत्कृष्ट तीज गीत रङ्ग सम्पादक २०८० (क) मनोज कार्की – मेरा बुढाले रक्सी खादैनन (ख) सुप्रीम पराजुली – तिजैको रमझमी (ग) अम्रीत चापागाईं – दिदी बहिनी (घ) मिलन विश्वकर्मा – छम छम पातली कम्मर (ङ) टेकेन्द्र शाह – दौँतरी १३.सर्वोत्कृष्ट तीज गीत भिडियो सम्पादक २०८० (क) नवीन घर्ती मगर – उजेली जुनेली (ख) बिकाश दाहाल – नाचेको नाचै गर्ने हो (ग) मिलन विश्वकर्मा – कल्ले देख्यो र (घ) टेकेन्द्र शाह – ऐना हेरी (ङ) निशान घिमिरे – वलामा १४.सर्वोत्कृष्ट तीज गीत नृत्य निर्देशक २०८० (क) बिक्रम चौहान – कल्ले देख्यो र (ख) शंकर बि.सि. – कमाउनेनी हो रमाउनेनी हो (ग) गम्भीर बिस्ट – पियारी (घ) राजीव समर – नाचौ छम छम (ङ) सन्तोस राजभाग – नाचेको नाचै गर्ने हो।

१५.सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक २०८० (क) रुपेश थापा – लहरै आयो तीजको बरिलै (ख) टेकेन्द्र शाह – ऐना हेरी (ग) सान थापा – यो तीजको लहर हो (घ) प्रकाश भट्ट – के गर्यो करिमैले (ङ) स्मृति तिमिल्सिना – छम छम पातली कम्मर १६.सर्वोत्कृष्ट तीज गीत महिला अभिनेत्री २०८० (क) निता ढुङ्गाना – लहरै आयो तीजको बरिलै (ख) पृज्मा/पृन्सी – रातै सारी रातै टिकी (ग) दीपा श्री निरौला – पियारी (घ) सनिसा भट्टराई – कल्ले देख्यो र (ङ) सुमित्रा तामाङ – दौँतरी १७.सर्वोत्कृष्ट तीज गीत पुरुष अभिनेता २०८० (क) प्रकाश सपूत – कमाउनेनी हो रमाउनेनी हो (ख) दुर्गेश थापा – दुर्गा नाच्छे (ग) निराजन प्रधान – नाचौ छम छम (घ) स्राज गराच – दिदी बहिनी (ङ) चिरञ्जीवी डाङ्गी – पुतली भुरुरु १८.सर्वोत्कृष्ट तीज गीत तस्वीर २०८० (क) राकेश दाहाल – श्रावणको महिना (ख) लक्ष्मण चौहान – कल्ले देख्यो र (ग) सन्तोस चौहान – रातै सारी रातै टिकी (घ) विजय बस्याल – बालापनको तीज (ङ) सन्तोश सुनार – दुर्गा नाच्छे र जुरी अनि पब्लिक च्वाज अवार्ड गरि जम्मा २१ बिधामा अवार्ड बितरण गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार