Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगाले बगाएर एक महिलाको मृत्यु

  • उपहार न्यूज
  • बिहिबार, असार २८ २०८१
त्रियुगाले बगाएर एक महिलाको मृत्यु

किरण प्रसाद ढुंगाना
उदयपुर असार २७
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ६ का एक महिलाको त्रियुगा नदिले बगाएर मृत्यु भएको छ । त्रियुगा नगरपालिका ६ का स्थानिय अन्दाजी ६२ बर्षिय दुर्गा प्रधानको खेतबाट फर्कदै गर्दा नदि तर्ने क्रममा नदिले बगाएर निधन भएको स्थानियले बताए ।

Last updated:2024 Jul 11 Thursday 14:22:33

प्रतिक्रिया
सम्बन्धित समाचार