Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

गायक श्याम महर्जनको स्वरमा’माया हाम्रो’ सार्वजनिक

  • उपहार न्यूज
  • सोमबार, कार्तिक १३ २०८०
गायक श्याम महर्जनको स्वरमा’माया हाम्रो’ सार्वजनिक

काठमाण्डौं ।
नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका विनुसा राई र गायक श्याम महर्जनको स्वरमा रहेको ’माया हाम्रो’ गीतको भिडियो सार्वजनिक भएको छ ।श्याम मर्हजनको शब्द तथा संगीत एवम बलराम राजवंशीको गीतमा एरेन्ज रहेको गीतमा प्रेमील मनका जिवनका भोगाईहरुलाई समेटिएको छ । मायामा भएका उत्साह र उमङ्ग साथै प्रेममा आइपर्ने असहज परिस्थितीलाई पनी गीतमा समेटिएको छ । जयेन्द्र कुवँरको छायाँकन तथा विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ । गीतको गीतमा सागर गैरे र कोरल थापाको अभिनय देख्न सकिन्छ ।

माया हाम्रो’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Last updated:2023 Oct 30 Monday 11:33:50

प्रतिक्रिया
सम्बन्धित समाचार