Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

भारतको गणतन्त्र दिवशमा उदयपुरमा फलफुल वितरण

  • उपहार न्यूज
  • शुक्रबार, माघ १३ २०७९
भारतको गणतन्त्र दिवशमा उदयपुरमा फलफुल वितरण

उपाहार न्यूज
उदयपुर माघ १२
मित्र राष्ट्र भारतको गणतन्त्र दिवशको अबसर पारेर उदयपुरमा फलफुल वितरण गरिएको छ । जिल्ला अस्पताल उदयपुरका विरामीहरुलाई भारतको गणतन्त्र दिवशको अबसर पारेर फलफुल वितरण गरिएको हो । नेपाल भरत मैत्री संघ उदयपुरको आयोजनामा जिल्ला अस्पताल उदयपुरका ७० जना विरामीहरुलाई फलफुल वितरण गरिएको हो । फलफुल वितरण कार्यक्रममा वलानविहुनल गाउँपालिका सप्तरीका अध्यक्ष खेमचन्द्र यादव, जिल्ला अस्पताल उदयपुरका मेसु ज्ञानेन्द्र झा, नेपाल भारत मैत्री संघ उदयपुरका अध्यक्ष करुणा झा, अस्पतालका प्रशासन प्रमुख योगेश्वर खनाल, लेखा अधिकृत महेश वाग्ले, युवा समाजवेसवी राहुल यादव, उदयपुर जेसिजका महासचिव सुरज साह लगायतको उपस्तिथीमा फलफुल वितरण गरिएको हो ।

Last updated:2023 Jan 27 Friday 05:10:56

प्रतिक्रिया
सम्बन्धित समाचार