Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

एकिकृत कर्मचारी संगठनले मनायो मनोज झपेन्द्र स्मृति दिवश

  • उपहार न्यूज
  • शनिबार, साउन १४ २०७९
एकिकृत कर्मचारी संगठनले मनायो मनोज झपेन्द्र स्मृति दिवश

उपाहार न्यूज
उदयपुर श्रावण १५
उदयपुरमा शनिवार एक कार्यक्रमका विच एकिृकत कर्मचारी संगठन उदयपुरले मनोज झपेन्द्र स्मृति दिवश मनाइएको छ । राष्ट्रसेवक कर्मचारी स्व. मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र विकको सम्झनामा विगत बर्ष झै यस बर्ष पनि दिवश मनार्ईको हो ।
दिवशको अबसरमा जिल्ला अस्पताल उदयपुरका ४२ जना विरामीहरुलाई फलफुल वितरण गरिएको एकिकृत कर्मचारी संगठन उदयपुरका अध्यक्ष योगेश्वर खनालले जानकारी दिनु भयो । एकिकृत कर्मचारी संगठनका केन्द्रिय सदस्य तथा आधिकारिक टे«ड युनियका अध्यक्ष देवराज कोइराला, संगठनका जिल्ला सचिव कृत रायामाझी लगायतका कर्मचारीहरुको सहभागीतामा दिवश मनाईको थियो ।

 

Last updated:2022 Jul 30 Saturday 13:28:57

प्रतिक्रिया
सम्बन्धित समाचार