उदयुरको मुर्कुची पुवारे खोलामा रोगले मरेको ५०० बढी बोइलर कुखुरा बगाएको कारणले अहिले खोला निकै दुर्गन्धित बनेको छ । यसले समुदायमा संक्रमण फैलिने स्थानीयवासीको गुनासो रहेको छ । अहिले कुकुरले घरमै कुखुराहरु पु¥याउन थाले पछि दुर्गन्ध गरेको स्थानीयले बताएका छन् । तस्बीर ः चित्र कार्कीको फेसबुक बाट
प्रतिक्रिया
सम्बन्धित समाचार