Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

आरोहण क्रममा ज्यान गुमाएका तीन आरोहीको शव ल्याइयाे (फोटो, भिडियो)

  • उपहार न्यूज
  • बुधबार, साउन २७ २०८३
आरोहण क्रममा ज्यान गुमाएका तीन आरोहीको शव ल्याइयाे (फोटो, भिडियो)

पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा आएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन आरोहीको शव मंगलबार नेपाल ल्याइएको छ । किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव मंगलबार कतार एयरवेजको उडानबाट दोहा हुँदै नेपाल ल्याइएको हो ।

Last updated:2026 Aug 12 Wednesday 00:48:21

प्रतिक्रिया
सम्बन्धित समाचार