Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

पहिरो पिडितलाई सिए केशव बुढाथोकीको सहयोग

  • उपहार न्यूज
  • शनिबार, भाद्र २२ २०८१
पहिरो पिडितलाई सिए केशव बुढाथोकीको सहयोग

उपहार न्यूज
उदयपुर भाद्र २२
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १५ खाबुमा असार २५ गते अविरल बर्षा संगै गएको पहिरोबाट पिडितहरुको लागि समाजसेवी तथा सिए केशव कुमार बुढाथोकीले सहयोग गर्नु भएको छ । त्रियुगा नगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष गणेश तिम्सीनालाई ५० हजारको चेक सहित पहिरो पिडितहरुको लागि तत्काल राहत स्वरुप सहयोग गरिएको हो । नेपाली कांग्रेस उदयपुरको पार्टी कार्यालय गाईघाटमा बुढाथोकीले नेपाली कांग्रेसका त्रियुगा नगर सभापती प्रकास कुमार खड्का, प्रदेश सचिव फिरन खड्का लगायत नेपाली कांग्रेसका नेताहरुको उपस्तिथीमा सहयोग गर्नु भएको हो । सामाजिक कार्यमा क्रियाशिल बुढाथोकी नेपाली कांग्रेसका नेता समेत हुनुहुन्छ ।

Last updated:2024 Sep 07 Saturday 15:04:35

प्रतिक्रिया
सम्बन्धित समाचार