Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरमा लघुवित्तका कर्मचारीहर एक भए

  • उपहार न्यूज
  • शनिबार, जेष्ठ २६ २०८१
उदयपुरमा  लघुवित्तका कर्मचारीहर एक भए

उपहार न्यूज
उदयपुर जेठ २६
उदयपुरमा विभिन्न लघुवित्तमा आबद्ध कर्मचारीहरु एकजुट भएका छन् । गाईघाटमा शनिवार सम्पन्न लघुवित्त कर्मचारी मिलन केन्द्रको प्रथम भेलाले हेमराज दाहालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा संगिता कार्की, सचिवमा तुलसी दाहाल, सह सचिवमा विशाल राई, कोषाध्यक्षमा लक्ष्मी भुजेल निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा साजनकुमार राई, रन्जय आचार्य, पुष्पलता आलेमगर, विष्णु धिताल, मोहम्मद अप्ताफ, लक्ष्मी श्रेष्ठ, विज्ञान पराजुली, सपना कार्की श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी जटा शंकर प्रसाद यादवको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ समितिको सदस्यहरमा विदुर प्रसाद रेग्मी, उर्मिला कार्की, मिनराज तिमिस्ना र दुर्गा बलामी निर्वाचित भएका छन् ।

Last updated:2024 Jun 08 Saturday 14:14:16

प्रतिक्रिया
सम्बन्धित समाचार