Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरको जंगलमा कार रोकेर धम्क्याउदै ढेडलाख पैसा लुट्न खोज्ने पक्राउ

  • उपहार न्यूज
  • बुधबार, असोज ३ २०८०
उदयपुरको जंगलमा कार रोकेर धम्क्याउदै ढेडलाख पैसा लुट्न खोज्ने पक्राउ
One person are taking aim at the in of car

उदयपुर, असोज ३ ।
उदयपुरमा गुडीरहेको कारलाई जवरजस्ती रोकेर डेढ लाख रुपैयाँ माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर १० स्थित खैराहझोडाको जंगलमा पर्ने सडक नजिकै कार रोकेर लुट्न खोज्ने समूह पक्राउ परेको हो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार घटनामा संलग्न केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले कारभित्र रहेका चालकलाई एक लाख पचास हजार नदिए ज्यान मार्ने धम्की दिएको बुझीएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय उदयपुरको कन्ट्रोल रुपमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन । थप बिवरण भने आउन बाँकी छ ।

(नोट : समारचार कभरमा राखिएको तस्वीर सांकेतिक मात्र हो ।)

Last updated:2023 Sep 20 Wednesday 12:19:43

प्रतिक्रिया
सम्बन्धित समाचार