Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

बरापोखरीको गाउँ सभामा आठ कर्मचारी सम्मानित

  • उपहार न्यूज
  • शनिबार, असार ११ २०७९
बरापोखरीको गाउँ सभामा आठ कर्मचारी सम्मानित

उपाहार न्यूज
उदयपुर असार ११
बराहापोखरी गाउँपालिका खोटाङको ११ औ गाउँ सभामा कार्यलयमा कार्यरत आठ जना कर्मचारी कार्य सम्पादनमा उत्कृष्ट हुदै पुरस्कृत भएका छन् । गाउँ सभाको अबसरमा शुक्रबार पालिकाले ८ जना कर्मचारीलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुने कर्मचारीहरुमा ईन्जिनियर बालेश्व्र यादव, सूचना प्रविधिक अधिकृत सुजिब तामाङ, साहायक पाँचौ देवन राई, अनमि पाँचौ कल्पना शर्मा, असिष्टेन्ट सब इन्जिनियर चोलेन्द्र चौधरी, सहायक पाँचौ कोपिला राई, महिला स्वास्थ्य स्वयम् सेविका लगन कुमारी श्रेष्ठ र कार्यलय सहयोगी कैलाश दाहाल सम्मान पत्र सहित पुरस्कृत भएका हुन् । पुरस्कृत कर्मचारीहरुलाई गाउँपालिका अध्यक्ष शालिकराम बन्जरा, उपाध्यक्ष भवुलराज राई र प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले पुरस्कृत गर्नु भएको थियो ।

Last updated:2022 Jun 25 Saturday 16:16:51

प्रतिक्रिया
सम्बन्धित समाचार