Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

रेखा लुम्फुङवा लिम्बु र सुजल लिम्बु बने मिस्टर एण्ड मिस प्रोभिन्सको विजेता

  • उपहार न्यूज
  • मंगलबार, बैशाख २ २०८२
रेखा लुम्फुङवा लिम्बु र सुजल लिम्बु बने मिस्टर एण्ड मिस प्रोभिन्सको विजेता

उपहार न्यूज
सुनसरी बैशाख २
सुनसरिको सदन सभाहल धरानमा ड्रिम्स एम प्रोडक्सन द्वारा आयोजित प्रदेश स्तरीय मिस्टर र मिस प्रोभिन्स आईडल प्रतिष्पर्धाको तेस्रो सस्करण मिस प्रोभिन्स तर्फ रेखा लुम्फुङ्वा लिम्बु र मिस्टर तर्फ सुजल लिम्बु र मिस प्रोभिन्स सुनसरि रेखा गुरुङ र साम्देन तामाङ विजेता भएका छन । त्यसैगरी क्रमश अन्किता लामा र सुजल जङ बस्नेत फ्रस्ट रनर अप र सेकेन्ड रनर अप नुमा चेम्जोङ र रिन्छेन तामाङ र थर्ड रनर अप, सुनिता विश्वकर्मा र बबिन तामाङ बन्नु भएको छ । मुख्य विजेताले नगद ५०÷ ५० हजार ट्रफि र गिफ्ट ह्य्याम्पर प्राप्त गर्नु को साथै ३ महिना निशुल्क जिम भिजन फिटनेस बाट र धरान फिट्नेस कल्व बाट १ महिना निशुल्क जिम प्राप्त गर्नु भएको छ अन्य उपबिजेता र सबटाईटल विजेताले विभिन्न गिफ्ट हयाम्पर प्राप्त गर्नु भयो।
अन्य सबटाईटल विजेता मिस बेस्ट वक खुशि मगर , मोस्ट डिसिपिलिन रेखा गुरुङ , मोस्ट ट्यालेन्ट अन्किता लामा , मोस्ट हार्डवर्किङ रेखा लिम्बु , मिस बब्लि सगुन राई , मिस क्विक लर्नर मौसमि राई , मोस्ट अविडियन्ट वाशिमा अलि , मिस फोटोजेनिक आस्था श्रेष्ठ , मोस्ट एक्टिभ सुबिना लिम्बु , भिवर चोईस अन्किता लामा, मोस्ट बिउटिफुल मरियम याख्खा, बेष्ट हेयर सुगारिका राई , मिस पन्चुयल प्रतिमा तामाङ , बिउटिफुल स्किन सन्ध्या खापुङ , मिस ईन्टलएक्चुयल नुशेनि लिम्बु , वेस्ट पर्सानालिटि सुनिता विस्वकर्मा , मोस्ट गर्जियस पेम्लहमु शेर्पा, मिस चार्मिङ नुमा चेम्जोङ , वेस्ट स्माईल शुबेक्षा सार्कि , मोस्ट कन्फिडेन्ट डोल्मा तामाङ , मिस ग्लोविङ स्किन अनु गुरुङ, मोस्ट स्टाईलिस्ट ममिता लिम्बु , मोस्ट बिउटिफुल आईज निपसुङ राई , पब्लिक चोईस अवार्ड नुमा चेम्जोङ सबटाईटल बिजेता बन्नु भएको छ ।
मिस्टर प्रोभिन्स तर्फ मिस्टर ट्यालेन्ट सुजल लिम्बु , मस्ट इन्टलएचुयल तान्छोहाङ लिम्बु , मोस्ट ओबिडेन्ट सुजल जङ बस्नेत , मिस्टर फोटोजेनिक रिन्छेन तामाङ ,बेस्ट पर्शानालिटि साम्देन तामाङ , मोस्ट कन्फिडेन्ट बबिन लिम्बु, मोस्ट हार्डवर्किङ ताङ्साङ लिम्बु , भिवर चोईस रिन्छेन तामाङ , पब्लिक चोईस अवार्ड सुजल जङ बस्नेत विजेता बन्नु भएको छ ।
कार्यक्रममा निर्णायकहरु मिस्टर एन्ड मिस पुर्वान्चल नेपालको अध्यक्ष नवनित राज प्रधान सुब्बा , रिजनल डिरेक्टर अफ मिस्टर नेपाल वल्र्ड रोनक अग्रवाल, मिस कोशि १९९८ कृति श्रेष्ठ, मिसेस प्रोभिन्स आईडल विजेता भावना जबेगु, र मिस्टर नेपाल वल्र्ड फस्ट रनर अप आदेश प्रधान रहनु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिकाको उपमेयर आईन्द्र विक्रम वेघाले विजयीहरुलार्य पुरस्कृत गर्नु भएको थिो । २३ जना किशोरि र ७ जना युवतिको सहभागिता रहेको कार्यक्रममा नेतृत्व विकास, बोल्ने कला, साथै अन्य विभिन्न चरणको तालिम प्रदान गरिएको ड्रम्सको सिईओ कैलाश मोत्तानले जानकारी दिनुभयो ।
कार्यक्रमको कोरियोग्राफर मिस स्टेट विजेता स्वेता भुजेल ले गर्नु भएको थियो, प्रतियोगिको ड्रेस भावना जबेगुले तयार गर्नु भएको थियो , मेकअप मिसाम मेकअप स्टुडियोले गर्नु भएको थियो । किशोर किसोरिको मनोविज्ञान वृद्धि सँगै किशोर किशोरिमा लुकेर रहेका प्रतिभा लाइ प्रस्फुटन गर्न पाउने यस कार्यक्रममा विभिन्न रचनात्मक सृजनात्मक क्रियाकलाप सम्बन्धी २२ दिन सम्मको तालिमले विभिन्न प्रकारका व्यक्तित्व विकासका लागि गरिने क्रियाकलापले गर्दा कार्यक्रम गर्न समय लाग्ने जानकारी कार्यक्रम सयोजक मेरिना तुम्साले दिनुभयो ।

Last updated:2025 Apr 15 Tuesday 13:23:57

प्रतिक्रिया
सम्बन्धित समाचार