Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

उदयपुरगढीमा पुरुष तथा महिला फुटवल प्रतियोगीता हुने

  • उपहार न्यूज
  • बिहिबार, माघ २४ २०८१
उदयपुरगढीमा पुरुष तथा महिला फुटवल प्रतियोगीता हुने

उपहार न्यूज
उदयपुर माघ २३
उदयपुरगढी गाउँपालिकाको नेपालटारमा माघ २५ देखि महिला तथा पुरुष फुटवल प्रतियोगीता सुरु हुने भएको छ । उदयपुरगढीस् युवा तथा खेलकुद विकास समितिको आयोजनामा माघ २५ देखि फागुन १ गते सम्म महिला र पुरुष फुटवल प्रतियोगीता आयोजना हुन लागेको हो ।
उदयपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगीतामा पुरुष तर्फ गाउँपालिकाको ८ वटै वडा र महिला तर्फ भने वडा नम्बर ५, ६, ७ र ८ गरी चार समुहको सहभागीता रहने आयोजक समितिका अध्यक्ष मोहन कुमार मगर (नवराज) ले जानकारी दिनु भयो ।
प्रतियोगीतामा विजयी हुने पुरुष तर्फको विजेता समुहले ३० हजार र उपविजेताले २० हजार तथा महिला तर्फ विजेताले २५ हजार र उपविजेताले १५ हजार पुरस्कार प्राप्त गर्ने अयाोजक समिकिा सदस्य इश्वर तामाङले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार