Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

नेस्पेकमा नयाँ नेतृत्व, अध्यक्षमा अर्जुन पोख्रेल

  • उपहार न्यूज
  • बुधबार, कार्तिक २० २०७६
नेस्पेकमा नयाँ नेतृत्व, अध्यक्षमा अर्जुन पोख्रेल

उपहार न्यूज
उदयपुर कात्तिक २०
नेस्पके उदयपुरको २४ औ बार्षिक साधरण सभा तथा ८ औ अधिवेशनबाट नयाँ समिति चयन गरेको छ । साधरण सभा तथा अधिवेशनले अर्जुन पोख्रेललाई अध्यक्षमा निर्वाचित गरेको छ । यस अघि संस्थाको महासचिव रहेका पोख्रेल बुधबार सम्पन्न अधिवेशन तथा साधरण सभाले अध्यक्षमा सर्वसहमत निर्वाचित भएका हुन् । त्यसैगरी संस्थाको उपाध्यक्षमा खगेन्द्र पोख्रेल, महासचिव शिव भट्टराई, कोषाध्यक्षमा सृजना राई र सदस्यहरुमा आनन्द खड्क, शिव दियाली र शर्मिला राना मगर रहेको छन् । बुधबार आयोजित एक समारोहका विच नेस्पेकको आफ्नै कार्यालयमा साधरण सभा तथा अधिवेशन सम्पन्न भएको हो ।

Last updated:2019 Nov 06 Wednesday 11:43:44

प्रतिक्रिया
सम्बन्धित समाचार