Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उपमेयर र प्रदेश सभा सदस्य दुर्घटनामा

  • उपहार न्यूज
  • सोमबार, कार्तिक १८ २०७६
उपमेयर र प्रदेश सभा सदस्य दुर्घटनामा

उपहार न्यूज
उदयपुर कात्तिक १८
त्रियुगा नगरपालिकाका उप मियर देवी कुमारी चौधरी र प्रदेश सभा सदस्य संजा दनुवार सवार गाडि दुर्घटनामा परेको छ । विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागी भएर गाईघाट तर्फ फर्कने क्रममा चौदण्डिगढि नगरपालिकाको झोरापाटामा गाडि सडकबाट खसेको हो ।
त्रियुगा नगरपालिकाको स १ झ ५३१ नम्बरको उक्त गाडि चालक योगेश चौधरी सामान्य रहेको जानकारी प्राप्त भएको छ । उप मियर देवी चौधरी र प्रदेश सभा सदस्य संजा दनुवारको बेल्टार स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान लगिएको जनाईएको छ ।

Last updated:2019 Nov 04 Monday 12:55:07

प्रतिक्रिया
सम्बन्धित समाचार