काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागिविदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार,आज अमेरिकीडलर, युरोपियन युरो, अष्ट्रेलियनडलरलगायतको मूल्यबढेको छ।अमेरिकीडलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायमभएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०१ पैसा, कायम गरिएको छ।हिजो ,अमेरिकीडलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४३ पैसा,युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ७३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ३६ पैसा,रहेको थियो । यस्तै अष्ट्रेलियनडलर एकको खरिददर ८७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०७ पैसानिर्धारण गरिएको छ ।
हिजो अष्ट्रेलियनडलर एकको खरिददर ८७ रुपैयाँ २९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६८ पैसा, क्यानेडियनडलर एकको खरिददर ९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३१ पैसा तोकिएको थियो । त्यस्तै,क्यानेडियनडलर एकको खरिदद र ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ७४ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय७० रुपैयाँ ९० र बिक्रीदर एक सय ७१ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्कएकको खरिददर एक सय ५२ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ २९ पैसा जापानी येन १० को खरिददर आठ रुपैयाँ ८८ पैसा र बिक्रीदर आठ रुपैयाँ ९२ पैसा, चिनियाँयुआनएकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ६९ पैसा, साउदी अरेबियन रियालएकको खरिददर ३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०७ पैसा, कतारी रियालएकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा कायमभएको छ।