Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

फेरी बढ्यो सुनचाँदीको मूल्य

  • उपहार न्यूज
  • बुधबार, मंसिर १२ २०८१
फेरी बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबारसुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आजसुनको मूल्य ९ सय रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुनको मूल्य १ लाख ४८ हजार ७ सय रुपैयाँ रहेको थियो भने आज बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम गरिएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोवार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोवार भैइरहेको छ ।

Last updated:2024 Nov 27 Wednesday 07:32:09

प्रतिक्रिया
सम्बन्धित समाचार