Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कालीमाटीमा आज कुन तरकारीको मूल्य कति ?

  • उपहार न्यूज
  • बुधबार, मंसिर १२ २०८१
कालीमाटीमा आज कुन तरकारीको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ ।आज स्थानीय काउली ९५ रुपैयाँ, बन्दा लोकल ८८ रुपैयाँ, लौका ६५ रुपैयाँ, घिरौला ७५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।रातो आलुको औसत मूल्य प्रतिकेजी ६७.६७ रुपैयाँ रहेको छ । प्याज ९९.५० रुपैयाँ, मटरकोशा १४० रुपैयाँ, लोकल गाजर १५० रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ ।

Last updated:2024 Nov 27 Wednesday 07:29:31

प्रतिक्रिया
सम्बन्धित समाचार