Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

प्यालेस्टाइनमाथिको आक्रमण रोक्नमागगर्दै काठमाडौंमा प्रदर्शन

  • उपहार न्यूज
  • शनिबार, मंसिर ८ २०८१
प्यालेस्टाइनमाथिको आक्रमण रोक्नमागगर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्तअभियाननेपालले बृहत् वानेश्वर मार्च र जनसभामा गरेको छ । शनिबारमाइतीघर मण्डलामा उनीहरुले प्यालेस्टाइनमाथि इजरायली जनसंहारका विरुद्धबृहत् वानेश्वर मार्च र जनसभामाआयोजना गरेका हुन् । मार्चको क्रममाउनीहरुले प्यालेस्टाइनमा नरसंहार बन्द गर, युद्ध विरामतुरुन्त घोषणा गर, युद्धका व्यापारीहरु मुर्दाबाद, इजरायललाई हतियार दिनबन्द गर, शक्तिभयो भन्दैमा प्यालेस्टाइन निल्नपाइदैँन्,प्यालेस्टाइन र इजरायलबीचको युद्ध बन्द गर, मनमाथोरै मानवताबोक युद्ध, अपराधतुरुन्त रोक र फ्रिप्यालेस्टाइनको नारा लगाएकाथिए ।

Last updated:2024 Nov 23 Saturday 10:33:55

प्रतिक्रिया
सम्बन्धित समाचार