Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

  • उपहार न्यूज
  • बुधबार, मंसिर ५ २०८१
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।मंगलबार बसेको बैठकले आन्दोलनको ठोस निर्णय लिन नसकेपछि रास्वपाले आज बैठक बोलाएको हो ।अर्को चरणको विरोध प्रदर्शन गर्ने बताएको रास्वपाले त्यसको स्वरुप तय गर्न बैठक बोलाएको हो । बैठक आज दिउँसो तीन बजे बस्ने रास्वपाले जनाएको छ ।

Last updated:2024 Nov 20 Wednesday 07:51:28

प्रतिक्रिया
सम्बन्धित समाचार