काठमाडौं । स्थानीयतह उप–निर्वाचनअन्तर्गत आज उमेदवारको नामावलीप्रकाशनहुनेछ । निर्वाचनकार्यतालिकाअनुसार आजसाँझ ५ देखि ६ बजेसम्म उमेदवारको नामावलीप्रकाशनहुने छ ।मंसिर ५ गते बिहान९ देखि अपराह्न १ बजेसम्म उमेदवारले नामफिर्ता लिन सक्नेछन् । हीदिनदिउँसो १ देखि ३ बजेसम्म अन्तिमनामावलीप्रकाशनहुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचनचिह्नप्रदान गरिने छ । मंसिर १६ गते बिहान७ देखि अपराह्न ५ बजेसम्म मतदानहुनेछ ।स्थानीयतहउपनिर्वाचनमागाउँपालिकाअध्यक्ष र उपाध्यक्षतथानगरपालिकाकाप्रमुख र उपप्रमुखमा रिक्तआठपदकालागि ८४ जनाको उमेदवारी परेको छ । ३५ महिला, ४८ पुरुष र एक अन्यछन् ।गाउँपालिका र नगरपालिकाकावडाध्यक्षको रिक्त ३४ पदकालागि२९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाले उमेदवारी दिएकाछन् ।