Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

माओवादीपदाधिकारी बैठक आजबस्दै

  • उपहार न्यूज
  • मंगलबार, मंसिर ४ २०८१
माओवादीपदाधिकारी बैठक आजबस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आजबस्दै छ । सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीयकार्यालय पेरिसडाँडामाबस्ने भनिएको बैठक पूर्वसभामुखदमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण स्थगन गरिएको बैठक आजअपराह्न ४ बजे बस्नलागेको हो पार्टीका प्रवक्ताअग्नी सापकोटाले जानकारी दिए । उनकाअुसार केन्द्रीयकमिटी बैठकको तयारी, पार्टीको विधानलगायत बैठकका एजेन्डा रहेको छ ।

Last updated:2024 Nov 19 Tuesday 06:27:46

प्रतिक्रिया
सम्बन्धित समाचार