Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

एनपिएलको खेलतालिका सार्वजनिक

  • उपहार न्यूज
  • मंगलबार, मंसिर ४ २०८१
एनपिएलको खेलतालिका सार्वजनिक

काठमाडौँ । नेपालक्रिकेट सङ्घ (क्यान)ले नेपालप्रिमियर लिग (एनपिएल)को खेल तालिका सार्वजनिक गरेको छ ।क्यानले यही मङ्सिर १५ गतेदेखि हुने नेपालप्रिमियर लिगको खेल तालिका सार्वजनिक गरेको हो । क्यानकाअनुसार मङ्सिर १५ गते हुने उद्घाटन खेलमाविराटनगर किङ्स र जनकपुर बोल्ट्सबीचप्रतिस्पर्धा हुनेछ ।उद्घाटनखेलमध्याह्न १२ः१५ बजे त्रिविक्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ । मङ्सिर १७ देखि २४ गतेबाहेक पुस १ गतेसम्म निरन्तर लिग चरणका खेल हुनेछन् ।
मङ्सिर १७ देखि मङ्सिर ३० गतेसम्म दिनमादुई वटा खेल हुनेछन् । पहिलो खेलबिहान ९ः१५ बजेदेखि र दास्रो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । पुस १गते भने एक खेलमात्रै हुनेछ । यस्तो छ लिग चरणको खेलतालिका? मङ्सिर १५ गते हुने उद्घाटन खेलमाविराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीचप्रतिस्पर्धा भएपछि दोस्रो खेल मङ्सिर १७गते हुनेछ ।आगामी पुस ३ गते पहिलो क्वालिफायर र इलिमिनेटर खेलहुनेछ । त्यस्तै पुस ३ गते नै दिउँसो १ः१५ बजे पहिलो क्वालिफायरको खेल हुनेछ । दोस्रो क्वालिफायर खेल पुस ४ गते बिहीबार मध्याह्न १२ः१५ बजे हुनेछ ।दोस्रो क्वालिफायर खेल जित्ने टोलीफाइनलमाप्रवेश गर्छ । एनपिएलको फाइनलखेलआगामी पुस ६ गते शनिबार मध्याह्न १२ः१५ बजे हुनेछ । फाइनल खेलमापहिलो क्वालिफायर खेलजितेको टोली र दोस्रो क्वालिफायर जित्ने टोलीउपाधिकालागिभिड्नेछन् ।

Last updated:2024 Nov 19 Tuesday 06:23:30

प्रतिक्रिया
सम्बन्धित समाचार