काठमाडौं।नेपाल राष्ट्र बैंकले मंगलबारकालागिलागिविदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज,अमेरिकीडलर, युरो, स्टर्लिङ पाउण्ड,बहराइनदिनार, कुवेतीदिनार र कतारी रियालको मूल्य घटेको छ ।राष्ट्र बैङ्ककाअनुसार, सोमबार अमेरिकीडलर एकको खरिददर एक सय ३४ रुपैयाँ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा रहेको थियो । मङ्गलबारका लागिअमेरिकीडलर एकको खरिददर एक सय ३४ रुपैयाँ७२ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३२ पैसा कायम छ ।सोमबार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा थियो । मङ्गलबारका लागि युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९६ पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ५९ पैसा निर्धारणगरिएको छ ।
सोमबार पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७० रुपैयाँ चार पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८० पैसा रहेको थियो । मङ्गलबारका लागिपाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ७२ पैसातोकिएको छ ।अष्ट्रेलियनडलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा, बिक्रीदर ८७ रुपैयाँ २८ पैसा निर्धारणभएको छ ।क्यानेडियनडलर एकको खरिददर ९५ रुपैयाँ ५७ पैसा, बिक्री दर ९६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिद दर एक सय रुपैयाँ १६ पैसा, बिक्रीदर एक सय रुपैयाँ ६१ पैसा बराबर रहनेगरी विनिमयदर तय गरिएको छ । यस्तै जापानीयेन १० को खरिददर आठ रुपैयाँ ६९ पैसा, बिक्रीदर आठ रुपैयाँ७३ पैसा रहेको छ ।